एजेन्सी । युरोपेली शक्ति राष्ट्र र संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँग इरानको कमजोर सहयोगको निन्दा गर्दै एक प्रस्ताव पेश गरेका छन् ।