पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस अन्तिमतिर पुग्न लाग्दा निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ