काठमाडौं । भौतिक तथा यातायात मन्त्रालयले एक कर्मचारीलाई बर्खास्त गरेको छ । मन्त्रालयले सडक विभाग मातहत हेटौंडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट हटाएको हो