Logo
Logo

कोरोना प्रभाव : एसईई परीक्षा स्थगित

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ५ चैत । भोली बिहीबारबाट हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो

विस्तृत पढ्नुहोस