Logo
Logo

नेपाली भूमिमा गाडिएको भन्दै सीमास्तम्भ तोडफोड

- दृष्टि न्युज/संवाददाता

भीमदत्तनगर, २ चैत । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन्

विस्तृत पढ्नुहोस