काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश फाष्ट ट्रयाकको सुरुङ र उच्च पुलहरुको निर्माणमा गर्न लागिएको बदमासी उपर प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।