Logo
Logo

आफैँमाथि गोली हानी प्रहरी हबल्दारद्वारा आत्महत्या

- दृष्टि न्युज/संवाददाता

जाजरकोट, २७ पुस । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतले आफैमाथि गोली हानेर आत्महत्या गरेका छन्

विस्तृत पढ्नुहोस