काठमाडौं, ३० भदौ । भारतसँगको सीमा खुला भएकै कारण नेपालमा यतिबेला कोरोना महामारी बढेको छ । अझै पनि सीमा क्षेत्रमा अवैध आवातजावत रोकिएको छैन ।