Logo
Logo

अपडेट : अर्घाखाँची बस दुर्घटना, १८ को मृत्यु, १३ घाइते

- दृष्टि न्युज/संवाददाता

अर्घाखाँची, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन्

विस्तृत पढ्नुहोस