बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे