Logo
Logo

भूमिहीन भूकम्पपीडितलाई पूर्जा उपलब्ध गराउनेबारे छलफल

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, ३१ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमि सम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्पप्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको छ ।

विस्तृत पढ्नुहोस