काठमाडौँ, १२ कात्तिक । देशका विभिन्न भागमा गैरकानूनी रूपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन्