सुर्खेत, २३ असार । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् ।