काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारतले चलखेल गरिरहेको सार्वजनिक रुपमै बताएपछि राजनीति तरंगित छ । भारतले मिचेको भूमी समाबेश