गलेश्वर, २५ जेठ । म्याग्दीमा लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि संक्रमित भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे सुरू गरिएको छ