जनकपुरधाम, २४ चैत । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय ट्रक तथा ट्यांकर भित्रिएको छ