चितवन, २३ माघ । भरतपुर महानगरपालिकाले भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काम अगाडि बढाएको छ । महानगपालिकाले पहिलो चरणमा शुक्रबार भूमि सम्बन्धी समस्या समाधान आयोग