कास्की, २१ चैत । पोखरामा एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा एक व्यक्तिमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो