काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् । उनी लण्डनबाट रेल चढेर पेरिस पुगेका हुन् ।