Logo
Logo

जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु, आठ बिमारी

- दृष्टि न्युज/संवाददाता

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया

विस्तृत पढ्नुहोस