काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको दावीसहित