Logo
Logo

सरकारी स्कुलका छात्रालाई निशुल्क स्यानेटरी प्याड

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १५ जेठ । सरकारले सरकारी स्कुलका छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड वितरण गर्ने भएको छ । आगामी साउनदेखि यस्तो कार्यक्रम लागु गर्न लागिएको हो ।

विस्तृत पढ्नुहोस