बाजुरा, १९ पुस । जिल्लाको बुढिनन्दा नगरपालिकाका सबै पुजारी तथा पुरोहितहरुले उमेर नपुगी विवाह गर्ने जोसुकैको विवाहमा सहभागी नहुने प्रतिबद्धता गरेका छन् । बाजुरालगायत सुदूरपश्चिममै