काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्थायी कमिटीको बैठकले अनुशासनको कारवाही गर्ने भएको छ ।