Logo
Logo

बागलुङको एउटै गाउँपालिकामा साढे ५ सय बेरोजगारको सूचीमा दर्ता

- दृष्टि न्युज/संवाददाता

बागलुङ, २९ बैशाख । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्यांक

विस्तृत पढ्नुहोस