काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले वर्तमान अवस्थामा रहेको निजामती प्रशासनमा नीतिगत र संरचनागत समस्या सच्याउने बताएका छन्