काठमाडौं, १९ बैशाख । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । यसअघिसम्म पुशपंक्षीमा मात्र भेटिएको बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ