झापा, ८ कार्तिक । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको