काठमाडौँ, २४ भदौ । दरबारमार्गको याक एण्ड यती होटलको छेउमा एउटा रहस्यमय रेष्टुरेन्ट छ । उत्तर कोरियाका युवतीहरुले सञ्चालन गर्दै आएको प्योङयाङ अरिराङ नामक रेष्टुरेन्ट