भक्तपुर, ८ भदौ । भक्तपुरमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमिमा बढी संक्रमण समुदायमा फैलिएको निष्कर्ष