काठमाडौं, २९ असार । नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजुले आफ्नो कार्यकालको सम्बन्धका भ्रमपूर्ण विवरणका आधारमा विवाद सिर्जना गरी हस्तक्षेप गरिएको जनाएका छन्