Logo
Logo

देशभर मनसुन सक्रिय : पूर्व र सुदूरपश्चिम क्षेत्रमा बाढी-पहिरोको सम्भावना

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, २३ असार । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

विस्तृत पढ्नुहोस