जीतपुर, ११ जेठ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ ।