काठमाडौं, १५ जेठ । सरकारले सरकारी स्कुलका छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड वितरण गर्ने भएको छ । आगामी साउनदेखि यस्तो कार्यक्रम लागु गर्न लागिएको हो ।