शम्भु श्रेष्ठ नेपालीमा उखान नै छ, ‘लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ’ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि यो उखान मिल्दोजुल्दो बनेको छ ।