Logo
Logo

मध्यसहरमा टुकुचा खोला नै गायब, नारायणहिटीभित्र खोला छ बाहिर हरायो

- दृष्टि न्युज/संवाददाता

काठमाडौं , १९ वैशाख । काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौँ

विस्तृत पढ्नुहोस