काठमाडौं , ५ वैशाख । प्रत्यक्ष अवलोकनमार्फत विकास आयोजनालाई तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निर्धाणाधीन एक्सन रुम जेठको पहिलो साताबाट सञ्चालनमा आउने भएको छ