काठमाडौं । शुभ आमाको नाम, तारा छोरीको नामबाट आजभन्दा तीस वर्ष अगाडि रानी गुरुङ कक्षपतिले शुभतारा स्कुल जन्माइन्, हुर्काइन् र आज युवा अवस्थामा पु¥याइन् ।