काठमाडौं । एक समय नेपाली फिल्ममा रोनाधोना खुबै बिक्थ्यो । त्योबेला हँसाउनेलाई ‘चङ्खे’को उपमा भिराइन्थ्यो । तर, अहिले त्यही ‘चङ्खे’हरुको राज चल्दैछ नेपाली फिल्म क्षेत्रमा