काठमाडाैं । मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ । पहिरोले खोला थुनिएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ ।