जनआन्दोलन चर्किँदै थियो । सडकमा न्यायप्रेमी नागरिक झन्झन् ठूलो संख्यामा ओर्लिन थालिसकेका थिए । असंख्य जनताको त्यो निरन्तर बढ्दो सहभागिता अवर्णनीय थियो । शासकहरुको मनोबल