देशमा कोरोना संक्रमणको तेस्रो लहर चलिरहेको छ । संक्रमित बढ्याबढ्यै छन् । कोरोनाको पहिलो र दोस्रो लहर सामना गरिसकेका नेपालीहरू यतिखेर तेस्रो लहरको चपेटामा छन्