कुत्सित मानसिकता र निश्चित स्वार्थ बोकेर सत्तासीन शासकहरु सत्तामा हुँदा लागे–पुगेसम्म उँखालिन्छन् । तथापि, अनायास त्यही सत्ता त्याग्नु पर्दा त्यसको तेब्बर उश्रृंखल हुँदा रहेछन् ।