संस्कृतिका धनी चिनियाँहरूका चाडपर्वहरू पनि धेरै छन् । जाडो महिना सकिन लाग्दा जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुवाततिर चन्द्रमासको तिथिअनुसार उनीहरूको नयाँ वर्ष सुरु हुन्छ ।