‘मिसन’ पत्रकारिता अर्थात् विचारको पत्रकारिता । मिसनविनाको पत्रकारिताको खासै अर्थ रहँदैन । पत्रकारिताको मिसन भनेको आम नागरिकलाई सुसूचित गर्नु हो । मिसनले पत्रकारिताको ओज बढाउँछ