रवीन्द्र श्रेष्ठ श्रावण १५ गते प्रधानमन्त्री केपी ओली र मन्त्रीहरुका बीचमा कार्यसम्पादन करार सम्झौता भएको छ । नेपालको इतिहासमा पहिलोपटक यस्तो सम्झौता भएको हो ।