फक्ताङलुङ हिमाल उसैगरी अविचल उभिएको छ, युगौँदेखि । याक्थुङ (लिम्बू)हरुको आस्थाको यो यस्तो धरोहर हो, जसले मुन्धुममा बर्णित घटना वा स्थानको दिशा निर्धारण गर्छ ।