इलाम र बझाङको उपनिर्वाचनलाई कतिपयले ‘मिनी जनमत’ पनि भन्ने गरेका छन् । इलाम र बझाङको मत परिणामले एमाले नै बलियो शक्ति भएको पुनर्पुष्टि गरेको छ