मुलुकमा केपी शर्मा ओली नेतृत्वको आफ्नै दुई तिहाइको शक्तिशाली सरकार थियो । आरजुको गर्भबाट जन्मिएकै भए पनि मुलुकका दुई ठूला राजनीतिक दलहरू सामेल थिए ।