खुसी अर्थात् प्रसन्नता । दुनियाँमा सबैभन्दा खुसी को होलान् ? हाम्रो मानसपटलमा चित्र बन्छ– अबोध बालक । कुनै चर्चित, सफल र धनी व्यक्तिको चित्र बन्दैन